नवलपुरमा एक बर्षमा २० जना बालिका बलात्कारको सिकार

  चोरमारा । पूर्वी नवलपरासीमा १ बर्षमान २० जना बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ ।   अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरले आइतबार कावासोतीमा आयोजना गरेको कार्यक्रममा सन् २०२१ मा भएको मानव अधिकार हननका घटनाहरु सार्वजनिक गर्ने क्रममा यस्तो तथ्य बाहिर ल्याएको हो ।   कार्यक्रममा इन्सेक नवलपुर जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले सन् … Continue reading नवलपुरमा एक बर्षमा २० जना बालिका बलात्कारको सिकार