नवलपुरमा बाघको आक्रमणबाट पात टिप्न गएकी महिलाको निधन

  नवलपुर । पूर्वी नवलपरासीमा पात टिप्न जंगल गएकी महिलाको बाघको आक्रमणमा परी निधन भएको छ ।   पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको नवलपुरको अरुणखोला र दुम्किबासबीच जंगलबाट सिस्याहानी जाने बाटोको जंगलमा बाघले महिलालाई आक्रमण गरेको हो । गाउँलेहरुसँग जंगलमा सालको पात टिप्न जाने क्रममा आज शुक्रबार बाघको आक्रमणबाट मध्यविन्दु १२ सिस्याहानी निवासी ३९ … Continue reading नवलपुरमा बाघको आक्रमणबाट पात टिप्न गएकी महिलाको निधन