चाइना कन्ट्रक्सनद्धारा सहयोग हस्तान्तरण
बिबेक भण्डारी-
चाइना स्टेट कन्ट्रक्सनले सामाजिक उत्तर दायित्व अन्तरर्गत कार्यक्रम सुरु गरेको छ । कोभिड अघि देखि चाइना स्टेट कन्ट्रक्सने सामाजिक उत्तर दायित्व अन्तरर्गत रहेर नवलपुरको विभिन्न स्थानमा रहेका विद्यालय तथा सामाजिक क्षेत्रमा…