वार्षिक अभिलेख

२०७८ मंसिर १२ गते, ०७:३०

नवलपरासी कांग्रेसमा देउवाइतरको प्यानलै विजयी

हरि शर्मा - परासी । नेपाली कांग्रेस पश्चिम नवलपरासीको सम्पन्न जिल्ला अधिवेशनबाट देउवाइतरका सभापतिसहितको प्यानल विजयी भएको छ । शनिबार सम्पन्न मतगणनाअनुसार देउवा गुटका सभापति उमेदवार मोहनप्रसाद शर्मालाई इतरगुटका…

भीम रावललाई सुरक्षा खतरा ! थपियाे सुरक्षाकर्मी, बासस्थान राखियो गोप्य

चितवनः एमालेकै कार्यकर्ताबाट सुरक्षा खतरा बढेको भन्दै एमाले उपाध्यक्ष भीम रावललाई सुरक्षाकर्मी थपिएको छ। महाधिवेशनको बन्दसत्र जारी रहेकै अवस्थामा रावललाई सुरक्षाकर्मी थप गरिएको हो। शनिबार रावल बस्ने होटेल समेत…

भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

बुटवल-रुपन्देहीको भैरहवामा शनिबार ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु भएको छ। भैरहवाको बर्मेली चोकमा मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गितानाथ खनाल र उनका १३ वर्षीय छोरा सुदीपको मृत्यु भएको हो।…

सुन कछुवासहित चार जना पक्राउ

काठमाडौंको सोल्टी दोबाटोबाट संरक्षित सुन कछुवासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १३ सोल्टी दोबाटोबाट चार जनालाई पक्राउ…

सुकुम्बासी र जनताकाे काम गर्ने भनेकै माओवादी पार्टी: दिनानाथ शर्मा

कावासाेती। नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) का पूर्व स्थायी कमिटि सदस्य, पूर्व शिक्षा मन्त्री तथा राष्ट्रिय सभा सदस्य दिनानाथ शर्माले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कावासाेती नगरकाे प्रथम नगर अधिवेशनकाे उद्घाटन…

कांग्रेस नवलपुर क्षेत्र नं २ का सभापतिमा पुनः मत बराबर

नवलपुर । नेपाली कांग्रेसको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर क्षेत्र नं २ को सभापति पदमा पुन मत बराबर भएकाे छ । दुवै प्रतिस्पर्धीको मत बराबर आएपछि पुनः भएको मतगणनामा पनि दुवै प्रतिस्पर्धीको मत बराबर आएको हाे । गत…

कांग्रेस पश्चिम नवलपरासीमा पोख्रेल निर्वाचित प्राप्त मतकाे सूचि सहित

परासी - कांग्रेस पश्चिम नवलपरासीको सभापतिमा अर्जुनकुमार पोख्रेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतगणनामा सभापतिका प्रत्यासी मोहनप्रसाद शर्मालाई १ सय ९५ मतको अन्तरले पराजित गर्दै पोख्रेल निर्वाचित भएका हुन् । …

माओवादी हुप्सेकाेट अध्यक्षमा चन्द्रबहादुर थापा

अर्जुन अविरल - नवलपुर - नेपाल कम्युनिसष्ट पार्टी (माओवादी केन्द्र) हुप्सेकोट गाउँ समितिको प्रथम गाउँपालिका अधिवेशन शुक्रबार भएको छ । अधिवेशनले चन्द्र बहादुर थापा (समर) को अध्यक्षतामा ३५ सदस्सीय गाउँपालिका समिति चयन…

सुवास नेम्वाङलाई उपराष्ट्रपति बन्न प्रस्ताव !

नेकपा एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए । ओलीले नेम्वाङलाई उपराष्ट्रपति बन्न…

चिनले किन सहभागिता जनाएन एमाले महाधिवेशनमा

नेकपा एमालेको दशौं राष्ट्रिय माहाधिवेशन शुक्रबारदेखि चितवनको भरतपुरमा शुरु भएसँगै संसारभरका प्रजातान्त्रिक दल र छिमेकीका मुख्य दल एवं कम्युनिष्ट पार्टीका नेताहरु चितवन पुगे। तर, विदेशी नेताहरुको यो हुलमा नेपालको सीमा…