बाँकेमा बाघ आतङ्क : तीन महिनामा तीन जनाको लियो ज्यान
बाँकेको निकुञ्ज वरिपरिको वन क्षेत्रमा बाघले आतङ्क मच्चाएको छ । पछिल्ला तीन महिनामा मात्रै बाघले तीन जनाको ज्यान लिएको छ । बाघको आक्रमणबाट बिहीबार पनि राप्तीसोनारी गाउँपालिका–४ प्रसोनाकी ५२ वर्षीया लीला विष्टको मृत्यु भएको छ । यसअघि बाँके निकुञ्जको गाभर र नरैनापुरमा दुई जनाको बाघको आक्रमणबाट मृत्यु भइसकेको छ । बाँके निकुञ्जमा बाघको सङ्ख्या … Continue reading बाँकेमा बाघ आतङ्क : तीन महिनामा तीन जनाको लियो ज्यान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed