बाँकेमा बाघको आक्रमणबाट महिलाको मृत्यु
बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती सोनारी गाउँपालिका वडा नं. ६ हब्रहवाकी ३० बर्षीया चाँदनी चौधरी रहेकी छन् । शनिबार विहान जंगलमा पात टिप्न जाने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको हो । चौधरीको शव जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । बिहीबार मात्रै राप्ती सोनारी … Continue reading बाँकेमा बाघको आक्रमणबाट महिलाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed