कतारमा कोरोना बढेसँगै स्वास्थ्य मापदण्डमा कडाई

अरब मुलुक कतारमा कोरोना भाइरसका संक्रमित बढेसँगै यहाँको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न/गराउन सुरू गरेको छ। पछिल्लो समय कतारमा दैनिक ३-४ हजारको संख्यामा कोरोनाका नयाँ संक्रमित फेला परेपछि शनिबारदेखि पुनः प्रतिबन्धलगायतका कार्य कतार सरकारले सुरू गरेको छ। जनस्वास्थ्य मन्त्रालय कतारका अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ४ सय ८७ जनामा कोरोना भाइरस … Continue reading कतारमा कोरोना बढेसँगै स्वास्थ्य मापदण्डमा कडाई