यि हुन् उपचारको नाममा बालिकालाई त्रिशुल प्रहा’र गरी ह’त्या गर्ने माता
तान्त्रिक विधिबाट उपचार गर्ने बहानामा राजधानीमै एक बालिकाको हत्या भएको छ । हत्याको आरोपमा प्रहरीले एक कथित मातासहित तीनजनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–२ घर भइ हाल मध्यपुर थिमी नगरपालिका–७ धुन्चेपाखा बस्दै आएकी राधिका श्रेष्ठकी १४ वर्षीया छोरी रोशनीको हत्या भएको हो । लामो समयदेखि हातखुट्टा नचल्ने, शरीर काम्ने लगायतका शारीरिक र … Continue reading यि हुन् उपचारको नाममा बालिकालाई त्रिशुल प्रहा’र गरी ह’त्या गर्ने माता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed