धादिङमा पहिरोमा परी डोजरसहित तीन जना बेपत्ता
धादिङको रुबीभ्यालीमा डोजरसहित तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले आज बिहान साढे आठ बजे प्रहरीलाई पहिरोमा तीन जना पुरिएको खबर आएको र उद्धारको लागि टोली परिचालन गरिएको जानकारी दिए । ‘चालक, … Continue reading धादिङमा पहिरोमा परी डोजरसहित तीन जना बेपत्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed