दुई हजार नेपाली नर्सलाई बेलायतले शून्य लागतमा रोजगारीका लागि लैजाने
बेलायत सरकारले नेपाली नर्सहरूलाई रोजगारीका लागि लैजानेसम्बन्धी सम्झौता शुक्रबार हुने भएको छ । बेलायत सरकारका प्रतिनिधि र श्रम मन्त्रालयबीच सम्झौता हुन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार सम्झौतापछि नेपाली नर्स रोजगारीका लागि बेलायत पठाइने प्रक्रिया अगाडि बढ्नेछ । बेलायत सरकारले नेपालबाट १० हजार नर्सको माग गरे पनि पहिलो चरणमा दुई हजार … Continue reading दुई हजार नेपाली नर्सलाई बेलायतले शून्य लागतमा रोजगारीका लागि लैजाने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed