नापी कार्यालय कावासोतीमा १५ जना कर्मचारीमा को-रोना, सेवा ब,न्द

नापी कार्यालय कावासाेतीमा १५ जना कर्मचारीमा काे-राेना पाे-जेटिभ देखिएकाे छ । यसअघि नै ९ जना कर्मचारीमा कोरोना संक्रमण भएको नापी कार्यालय कावासोतीमा शुक्रबार थप ६ जना कर्मचारीलाई को-रोना संक्रमण पुष्टि भएको हाे । दुई दिनअघि गरिएको परीक्षणमा ९ जना कर्मचारीमा संक्रमण पुष्टि भएको थियो । बिहीबार थप १२ जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण भएको … Continue reading नापी कार्यालय कावासोतीमा १५ जना कर्मचारीमा को-रोना, सेवा ब,न्द