ध्रुवे हात्तीको फेरि आतंक, आक्रमणबाट सेनाका एक जवानको मृत्यु
भरतपुर, २ माघ । केही वर्षदेखि शान्त देखिएको ह्रिंसक जङ्गली हात्ती ध्रुवेको आक्रमणबाट नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोष्टमा शनिबार साँझ करिब ७ बजेको समयमा साइकल गस्तीमा निस्किएका जवानलाई ध्रुवेले आक्रमण गरी कुल्चिएको थियो । हात्तीले कुल्चिएपछि घाइते भएका जवानको भरतपुर अस्पतालमा उपचारका क्रममा शनिबार राति ११ः२० बजे … Continue reading ध्रुवे हात्तीको फेरि आतंक, आक्रमणबाट सेनाका एक जवानको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed