१४ वर्षीया बालिका पटक पटक बलात्कार गर्ने शिक्षक पक्राउ
बालिका बलात्कार अभियोगमा खोटाङमा शिक्षक पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा रावाबेँसी गाउँपालिका-२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका हुन् । भाषा आधारभूत विद्यालय खार्पामा कार्यरत पोखरेललाई उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय खोटाङलाई बुझाएको हो । छोरीलाई बलात्कार गरेको भन्दै पीडितका बुवाले … Continue reading १४ वर्षीया बालिका पटक पटक बलात्कार गर्ने शिक्षक पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed