बाटो भुलेकी महिलालाई होटलमा बन्धक बनाएर सामूहिक बलात्कार, स्वास्थ्य अवस्था गम्भीर

  मोरङको सुन्दरहरैचा नगरपालिका-४ बलियामा महिलामाथि सामूहिक बलात्कार भएको छ । इटहरीबाट बहिनीको घर गछिया जाँदै गरेकी ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दुई जना फरार छन् । प्रहरीका अनुसार बेलबारी नगरपालिका-४ की ३० वर्षीया महिलाले शुक्रबारबाट इटहरीमा काम गर्न थालेकी थिइन् … Continue reading बाटो भुलेकी महिलालाई होटलमा बन्धक बनाएर सामूहिक बलात्कार, स्वास्थ्य अवस्था गम्भीर