छुट्टा छुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
लुम्बिनी प्रदेशका दुई जिल्ला छिमेकी प्रदेशको एक जिल्लाको छुट्टा छुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका–२ एनसिसिएन चोकस्थित सडकमा भे१ च २८१५ नम्बरको बलेरो जिप र भे १० प ४६८ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक बर्दिया बढैयाताल नगरपालिका–३ बस्ने २० वर्षीय राजन कुमार थारुको … Continue reading छुट्टा छुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed