गुडिरहेको जीपलाई ढुंगाले किच्दा तीन जनाको घटनाथलमै मृत्यु

ओखलढुंगा । गुडिरहेको बोलेरो जीपलाई माथिबाट झरेको ढुंगाले किच्दा तीन जनाको घटनाथलमै मृत्यु भएको छ । सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुंगाले किच्दा काे १ ज ३५६९ नम्बरको बोलेरोमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका–१ की ७ वर्षीया युनिषा कोइराला, सोही ठाउँका १० वर्षीय इशव कोइराला र … Continue reading गुडिरहेको जीपलाई ढुंगाले किच्दा तीन जनाको घटनाथलमै मृत्यु