मानवीय लापरवाहीले एक सिंगे गैडाको निधन
चितवनमा मानवीय लापरवाहीले दुर्लभ एक सिंगे गैडाको निधन भएको छ । चितवनको नारायणगढ पुल्चोक-गोन्द्राङ सडकखण्ड विस्तारका क्रममा बनाइएको नालीमा फसेर एक गैंडाको मृत्यु भएको हो । चितवन भरतपुरको टिकौली जंगल छेउको प्रहरी बिट अगाडि सडक विस्तारका लागि बनाइएको नालीमा गएराति रडमा उनिएर नालीमा फसेर गैंडाको मृत्यु भएको हो । बरण्डाभार क्षेत्रबाट राजमार्ग तरेर सडकभन्दा माथिल्लो … Continue reading मानवीय लापरवाहीले एक सिंगे गैडाको निधन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed