अरुणखोला दुम्किबास चोरमारा जंगलमा ५ वटा बाघ ! नरभक्षी बाघ पहिचानमा समस्या

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाको क्षेत्रमा विगत २ महिना देखि हिंसात्मक गतिविधि गरिरहेको बाघको खोजी सुरु गरेको १२ दिन पुगेको छ । नवलपुरको विनयी त्रिवेणी र मध्यविन्दु नगरपालिकामा विगत २ महिना अघि देखि २ जनाको ज्यान लिएको र एक जनालाई घाईते बनाएको नरभक्षी बाघको खोजी सुरु गरेको दुई हप्ता पुग्न लाग्दा पनि बाघको … Continue reading अरुणखोला दुम्किबास चोरमारा जंगलमा ५ वटा बाघ ! नरभक्षी बाघ पहिचानमा समस्या