सरकारी जागिर अवकास पछिको जिन्दगी, माछापालनबाट बार्षिक २० लाख आम्दानी

रामकुमार श्रेष्ठ – नवलपुर, ९ माघ । पूर्वी नवलपरासीका कावासोती १० मगरकोट निवासी ऋषिराम सिग्देलले जोशजागर उमेर र जवानी हुनजेल सरकारी जागिर गरेर देश र जनताको सेवा गरे । कोष तथा लेखा नियन्त्रण कार्यालय नवलपरासी, इलाका प्रशासन कार्यालय कावासोती लगायतका विभिन्न सरकारी कार्यालयमा उनले झण्डै ३० बर्ष विताए । उमेरले ५० काटे पछि उनले जागिरे … Continue reading सरकारी जागिर अवकास पछिको जिन्दगी, माछापालनबाट बार्षिक २० लाख आम्दानी