राजनीतिमा शिक्षकः नवलपुरमा कांग्रेस नेता श्रेष्ठको राजिनामा, तिवारीको फटाई
कावासोती । सरकारी विद्यालयका प्रधानाध्यापक भएर सक्रिय राजनीतिमा लागेका नवलपुरका दुई शिक्षक मध्ये एक जनालो राजिनामा दिएका छन् भने एक जनाले अझै राजनीतिक बलको आडमा शिक्षकमा जागिर खाईरहेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नवलपरासी पूर्वमा प्रदेश निर्वाचन क्षेत्र र गाउँपालिका सभापतिमा शिक्षकहरु निर्वाचित भएका थिए । बुलिङ्गटार गाउँपालिकाको शिव माध्यामिक विद्यालयका प्रध्यानाध्यापक … Continue reading राजनीतिमा शिक्षकः नवलपुरमा कांग्रेस नेता श्रेष्ठको राजिनामा, तिवारीको फटाई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed