पोर्चुगलमा एक नेपाली युवाले गरे आत्महत्या
विगत तीन वर्षदेखि पोर्चुगलमा बसोबास गर्दै आएका एक नेपाली युवकले आत्महत्या गरेका छन् । गैरआवासीय नेपाली संघ पोर्चुगलका महासचिव राज कुमार थापाका अनुसार ३८ वर्षीय तर्कराज भट्टले बिहीबार रुखमा झुण्डिएर आत्महत्या गरेका हुन्। उनलाई बस्ने घरभन्दा केही परको स्थानमा गएर रुखमा डोरी लगाएर झुन्डिएको अवस्थामा प्रहरीले भेटेको थियो । कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका … Continue reading पोर्चुगलमा एक नेपाली युवाले गरे आत्महत्या
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed