नवलपुरमा बाघको खोजी, पाडो खायो‚ बाघ भेटिएन !

विनयी त्रिवेणीमा नरभक्षी बाघ खोज्न गरिएको प्रयास १८ दिन बितिसक्दा पनि सफल हुन सकेको छैन । बाघलाई समात्ने उद्देश्यले आहाराका लागि राखिएको पाडोलाई गएराति १२ बजेपछि सोही बाघले खाएको खोजीकार्यमा खटिएका वन अधिकृत अमृत ज्ञवालीले बताए । ‘गएराति १२ बजेपछि बाघले पाडो खायो र भाग्यो; हामी बसुन्जेल आएन‚ हिँडेपछि पाडो खाएर बाघ भाग्यो‚’ वन अधिकृत … Continue reading नवलपुरमा बाघको खोजी, पाडो खायो‚ बाघ भेटिएन !