विदेशबाट अवैध रूपमा ल्याएको झन्डै एक करोड रुपैयाँको सुन र फोनसहित तीन जना पक्राउ

विदेशबाट अवैध रूपमा ल्याएको झन्डै एक करोड रुपैयाँ बराबरको सुन प्रहरीले बरामद गरेको छ । हिजो बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका तीन जनाले अवैध रूपमा ल्याएको ९९ लाख २९ हजार ६ सय रुपैयाँ बराबरको ११ सय ५५ ग्राम सुन र पाँच वटा मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ । यसमध्ये सिन्धुपाल्चोकको भोटेकोसीका दावा … Continue reading विदेशबाट अवैध रूपमा ल्याएको झन्डै एक करोड रुपैयाँको सुन र फोनसहित तीन जना पक्राउ