बेलुली लिएर फर्केको जिप दुर्घटना ८ जनाको मृ’त्यु, बेहुला-बेहुली घाइते

प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप ओखरपाटामा दुर्घटना हुँदा ८ जनाको मृ’त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृ;त्यु भएको हो । मृ’त्यु हुनेमध्ये पाँचजना महिला र तीन पुरुष रहेका छन् । गौमुखी गाउँपालिका-६ लिवाङका ३९ वर्षीय  बसन्त खड्का र उनकी ११ वर्षीया छोरी एलिसा … Continue reading बेलुली लिएर फर्केको जिप दुर्घटना ८ जनाको मृ’त्यु, बेहुला-बेहुली घाइते