‘बेहुली भित्र्याउने उल्लासमा रहेको गाउँ, शव बोकेर घाट जानुपर्ने बाध्यता आइलाग्यो’

  जन्ती बोकेको जीप दुर्घटना हुँदा कांग्रेस गौमुखी गाउँपालिकाका उपसभापतिसहित ८ जनाको मृत्यु प्युठानमा शनिबार बिहान बेहुली लिएर आउँदै गरेको जीप दुर्घटनामा पर्‍यो। जिल्लाको नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप ओखरपाटामा सडकबाट १५० मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनामा नेपाली कांग्रेस गौमुखी गाउँपालिकाका … Continue reading ‘बेहुली भित्र्याउने उल्लासमा रहेको गाउँ, शव बोकेर घाट जानुपर्ने बाध्यता आइलाग्यो’