कावासोतीः २० बर्षे वैदेशिक रोजगारीबाट फर्किएकै दिन श्रीमान् गुमाए पछि

विमला श्रेष्ठ / नवलपरासी । नवलपरासी – २० वर्षे वैदेशिक रोजगारीलाई बिट मात्रै श्रीमान् देश फर्कँदा नवलपरासी कावासोतीकी उषा खत्वे साेच्नुहुन्थ्याे अब जीवनमा श्रीमानसँग टाढा हुने दिन सकियाे । अब दु:ख सुखसँगै गर्ने हाे । तर सोचेका र साँचेका खुसी कति बेला कहाँ गएर आशुमा परिणत हुन्छ पत्तै हुँदैन । श्रीमानसँग भेट हुँदाको खुसी अनुभव … Continue reading कावासोतीः २० बर्षे वैदेशिक रोजगारीबाट फर्किएकै दिन श्रीमान् गुमाए पछि