कावासाेतीका अटो चालक हत्याका अभियुक्त पक्राउ

गत साता कावासोतीको गैरीमा एक अटो चालकको हत्यामा संलग्न भएको आरोप लागेका पृथ्वी भुजेललाई जिल्ला प्रहरीले झापाबाट पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरीका अनुसार गत माघ १७ गते अटो चालक ५२ वर्षीय माधव गिरी र भुजेलले साँझ सँगै गाउँमा मदिरा पिएको र त्यसै राति गिरीको हत्या भएको थियो । हत्या भएपछि फरार भएका भुजेललाई … Continue reading कावासाेतीका अटो चालक हत्याका अभियुक्त पक्राउ