दाङको जुत्ता-पसलमा आग-लागी: ४ बालबालिका सहित ५ जनाको निधन
दाङको एक जुत्तापसलमा आगलागी हुँदा ४ जना बालबालिका सहित पाँच जनाको निधन भएको छ । मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ। तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित इरम फुटवेयर जुत्ता(चप्पल गोदाममा शुक्रबार बिहान २ बजेतिर आगो लाग्दा ५ जनाको निसास्सिएर ज्यान गएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार मृत्यु हुनेमा … Continue reading दाङको जुत्ता-पसलमा आग-लागी: ४ बालबालिका सहित ५ जनाको निधन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed