साउदीमा २२४ नेपालीले ज्यान गु\माए

गएको एक वर्षमा साउदीमा मात्रै दुई सय २४ नेपालीको ज्या’न गएको छ । सन् २०२१ भरीमा दुई सय २४ नेपालीले साउदीमा दुर्घटना लगायत विविध कारणले साउदीमा ज्या’न गुमाएको साउदीमा रहेको नेपाली दूतावासले उल्लेख गरेको छ ।   ज्यान गुमाएका मध्ये एक सय ८९ जनाको शव स्वदेश ल्याइएको छ भने ३५ जनाको साउदीमै अन्तिम संस्कार गरिएको … Continue reading साउदीमा २२४ नेपालीले ज्यान गु\माए