नवलपुरमा अवैध काठ सहित एक जना पक्राउ

नवलपुर । पूर्वी नवलपरासीमा प्रहरीले अवैध रुपमा लुकाई राखेको चिरान काठ सहित १ जनालाई नियन्त्रणमा लिएको छ ।   इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका वडा नं. २ घर भई हाल गैडाकोट नगरपालिका वडा नं. ५ मा कोठा भाडा लिई बस्ने टिकाराम वाचे मगरलाई प्रहरीले चिरान काठ सहित पक्राउ गरेको हो । … Continue reading नवलपुरमा अवैध काठ सहित एक जना पक्राउ