पाल्पामा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु, एक जना घाइते

पाल्पाको रामपुर नगरपालिका–४ स्लामपुरमा बुधबार राति मोटरसाइकल हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । प्रदेश ३ –०२–००८ प २९८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल पछाडी सवार रहेका पाल्पा–४ भिमसेन टोलका ४२ बर्षीय प्रेम बहादुर सार्कीको मृत्यु भएको हो । मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिँदा गम्भीर घाइते भएका उनको उपचारको … Continue reading पाल्पामा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु, एक जना घाइते