काठमाडौँमा शंकास्पद वस्तु फेला
काठमाडौँको कलंकीस्थित ढुंगेअड्डामा कुकर बम भेटिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार सडक पेटीमा दुईवटा कुकर बम फेला परेको हो । नेपाली सेनाको टोलीले बम डिस्पोज गर्ने प्रयास गरिरहेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनमा टेबल गर्न नहुने माग राख्दै नेकपा ‘विप्लव’ समूह सहितका ५ साना दलले बुधबार नेपाल बन्दको आयोजना गरेका थिए … Continue reading काठमाडौँमा शंकास्पद वस्तु फेला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed