कावासोतीमा बस पल्टियो, २१ जना घाइते

  नवलपुर । पूर्वी नवलपरासीको कावासोतीको खरकट्टा जंगलमा बस दुर्घटना भएको छ । नारायणगढबाट आउँदै गरेको बस दुर्घटनामा परेको हो । ना ६ ख १६७७ नम्बरको बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारको लागि पठाइएको छ । टाएरेट भएर बस अनियन्त्रित भई दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ … Continue reading कावासोतीमा बस पल्टियो, २१ जना घाइते