काँग्रेस नवलपुरका अधिवेशनः जिसी Vs बालकृष्ण

नवलपुर । नेपाली कांग्रेस नवलपुरको सभापतिमा  जिल्ला कार्यसमितिका वर्तमान सचिव बालकृष्ण घिमिरेले उम्मेदवारी घोषणा गरेका छन । यहि फागुन १९ गते देखि सुरु हुने जिल्ला अधिवेशनमा आफुले सभापतिमा उम्मेदवारी दिने सामाजिक संजाल मार्फत घिमिरेले आधिकारिक घोषणा गरेका हुन । यस अघि उनले सार्वजनिक घोषणा नगरेपनि जिल्ला सभापतिमा उमेदवारीका लागि लबिङ्ग गरेका थिए । घिमिरे नेपाली … Continue reading काँग्रेस नवलपुरका अधिवेशनः जिसी Vs बालकृष्ण