विश्वकपमा नेपालः युएई अन्तिम तगारो, सम्भावना कति ?

  क्यानडालाई ८ विकेटले हराएपछि समूहमा शतप्रतिशत जितका साथ नेपाल आईसीसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । आगामी अक्टोबर/नोभेम्बरमा अस्ट्रेलियामा हुने विश्वकपमा छानिन नेपालले मंगलबार ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा युएईलाई पराजित गर्नुपर्नेछ । सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकपमा छानिनका लागि निर्णायक खेलमा पनि नेपालले हङकङलाई पराजित गरेको थियो । ६ टोली विश्वकपमा छानिने … Continue reading विश्वकपमा नेपालः युएई अन्तिम तगारो, सम्भावना कति ?