बाघले फेरि मान्छे खायाे

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट फेरि एक महिलाको ज्यान गएको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ को सैनावर गाउँकी एक महिलालाई बाघले आक्रमण गरेको हो। पाटेबाघको आक्रमणबाट ठाकुरबाबा ४ की अन्दाजी ४१ वर्षीय लिलि थारुको ज्यान गएको प्रहरीले जनाइएको छ। मंगलबार वेलुकातिर पाटेबाघले थारुलाई आक्रमण गरेको थियो। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले … Continue reading बाघले फेरि मान्छे खायाे