नवलपुरमा लागुऔषध सहित २ जना पक्राउ

नवलपुर । पूर्वी नवलपरासीमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरको टोलीले चेकजाँचको क्रममा नवलपुरको कावासोती नगरपालिका–१६ चालिसकिलो जंगल स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आईरहेको प्रदेश ३ – ०६००१ ख ००१३ नम्बरको को बस चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार दुई जनालाई लागुऔषध सहितत पक्राउ गरेको हो । … Continue reading नवलपुरमा लागुऔषध सहित २ जना पक्राउ