पल विरुद्ध बला-त्कार जाहेरीः प’क्राउ पूर्जी जारी, चितवन तनहुँ र पोखरामा बला-त्कार

  जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको जाहेरी परेपछि प्रहरीले पल शाहको खोजी थालेको छ। १७ वर्षीया गायिकाका परिवारले तनहुँमा बुधबार बलात्कारको जाहेरी दिएपछि खोजी सुरू गरिएको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज खड्काले बताए।   ‘उजुरी आएपछि हामीले थप अनुसन्धान थालेका छौं,’ खड्काले भने, ‘पल शाहको खोजतलास सुरू गरिसकेका छौं, फेला पर्ने बित्तिकै पक्राउ गर्छौं।’ तनहुँमा … Continue reading पल विरुद्ध बला-त्कार जाहेरीः प’क्राउ पूर्जी जारी, चितवन तनहुँ र पोखरामा बला-त्कार