प्रिमियरमा पल अनुपस्थित भएपछि रोइन् पूजा
फिल्म ‘म यस्तो गीत गाउछु २’ को प्रिमियरमा अभिनेत्री तथा फिल्मकी निर्माता पूजा शर्मा धुरुधुरु रोएकी छन् । बुधबार साँझ आयोजित प्रिमियरमा अभिनेता पल शाह उपस्थित हुन नसकेपछि आफ्नो फिल्म प्रति कसैको आँखा लागेको भन्दै उनी रोहेकी हुन् । अभिनेता पल शाह विरुद्ध करणीसम्बन्धी उजुरी परेपछि उनी कार्यक्रममा सहभागी हुन नसक्दा पूजा निकै भाबुक … Continue reading प्रिमियरमा पल अनुपस्थित भएपछि रोइन् पूजा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed