दुर्गेश र समिक्षा बर्दघाट व्यापार मेलाबाट हटाईयो

  पाचौँ बर्दघाट कृषि, पर्यटन तथा औधोगिक व्यापार मेलाबाट कलाकार समीक्षा अधिकारी र दुर्गेश थापालाई हटाइएको छ । निमन्त्रणा गरिएका दुई कलाकार समिक्षा अधिकारी र दुर्गेश थापालाई आयोजकले सहभागी हुने कलाकारको सुचिबाट हटाएको आयोजकले जनाएको छ ।   पछिल्लो समय नायक पल शाह र गायिका समिक्षा अधिकारी प्रकरण बाहिरिए सगै सो घटनामा मुछिएका मोडल दुर्गेश … Continue reading दुर्गेश र समिक्षा बर्दघाट व्यापार मेलाबाट हटाईयो