पल शाह आफै आज प्रहरी समक्ष हाजिर हुने

नाबालिका गायिकालाई बला’त्कार गरेको आरोप लागेका नायक पल शाह आज आफै प्रहरीकोमा हाजिर हुने भएका छन् । आज केही बेर अगाडि उनले आफ्नो आधिकारिक फेसबुक मार्फत यस्तो जानकारी गराएका हुन् ।   उनले म यस्तो गीत गाउँछु २ को प्रदर्शनमा कुनै समस्या नआओस् भनेर केही समय सम्पर्कमा नरहेको जानकारी गराउँदै उनले आजै प्रहरी समक्ष हाजिर … Continue reading पल शाह आफै आज प्रहरी समक्ष हाजिर हुने