जनमोर्चा बाहिरिएपछि गण्डकी सरकार धरापमा

पोखरा । राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनबाट अलग हुने निर्णय गरेसँगै गण्डकी प्रदेश सरकार धरापमा परेको छ । राष्ट्रिय जनमोर्चाका दुई सांसदको समर्थनमा झिनो बहुमतले नेपाली कांग्रेस नेतृत्वमा गठबन्धन सरकार बनेको गण्डकीमा संकट परेको छ । तत्कालिन नेकपा विभाजनपछि पाँच गठबन्धन मिलेर एमाले नेतृत्वको सरकार ढेका थिए । जनमोर्चासहितको समर्थनमा कृष्णचन्द्र पोखरेल नेपाली मुख्यमन्त्री बनेका छन् … Continue reading जनमोर्चा बाहिरिएपछि गण्डकी सरकार धरापमा