पल शाह प्रकरणमा १२ दिन म्याद थप, के हुन्छ अब कानुनी कारवाही ?

दमौलीः तनहुँ जिल्ला अदालतले चर्चित नायक पल शाहमाथि जर्बजस्ती करणी मुद्दामा अनुसन्धानका लागि थप १२ दिनको समय दिएको छ । प्रहरीले अनुसन्धान नसकिएको भन्दै उनीविरुद्धको मुद्दामा समय थपका लागि अनुमति मागेको थियो । अदालतले यस प्रकरणमा प्रहरीलाई थप समय दिएको हो । तनहुँ प्रहरीले उनीविरुद्धको मुद्दा अनुसन्धानका लागि समय नपुगेको बताएको थियो । यससँगै नाबालिक गायिकामाथि … Continue reading पल शाह प्रकरणमा १२ दिन म्याद थप, के हुन्छ अब कानुनी कारवाही ?