जबरजस्ती करणीको आरोपमा देवचुलीबाट एक पुरुष पक्राउ

नवलपुरको देवचुलीमा जबरजस्ती करणी गरेको आरोपमा एक ५९ वर्षीय पुरुष पक्राउ परेका छन् ।   देवचुली नगरपालिका वडा नं। १६ का सूर्य बहादुर थापालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो ।   २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा थापालाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो। पक्राउ परेका थापामाथि अदालतबाट म्याद थप गरि अनुसन्धान … Continue reading जबरजस्ती करणीको आरोपमा देवचुलीबाट एक पुरुष पक्राउ