दाङमा यसरी मनाइयो अन्तराष्ट्रिय श्रमिक महिला दिवस फोटो फिचर सहित

  ईश्वरी गैरे – दाङको तुलसीपुरमा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको विविध कार्यक्रम गरी मनाइएको छ । महिला दिवसको अबसरमा तुलसीपुरको अरनिको मेैदानबाट बाजागाजा सहित नाराजुलुस गर्दै र्याली निकालिएको थियो । र्यालीले नगर परिक्रमा गरि बिपि चोकमा आमसभामा परिणत भएको थियो । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीको विशेष कमिटी सदस्य एबम पुर्ब साँसद सीता बि … Continue reading दाङमा यसरी मनाइयो अन्तराष्ट्रिय श्रमिक महिला दिवस फोटो फिचर सहित