पल शाह र नाबालिगबारे भ्रामक सामग्री प्रसारण गरेको आरोपमा थप दुई युट्युबर पक्राउ
चलचित्र अभिनेता पल शाह प्रकरणमा अनर्गल सामग्री प्रसारण गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले थप दुईजना युट्युबरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाल मिडिया नामका युट्युब च्यानलका सञ्चालक हरि उदासी भन्ने हरि परियार र विशाल नेपाल युट्युब च्यानलका सञ्चालक निशान चिलवाल छन् । काठमाडौंका भीमढुङ्गा घर भएका हरि उदासी फिल्म निर्देशक पनि हुन् … Continue reading पल शाह र नाबालिगबारे भ्रामक सामग्री प्रसारण गरेको आरोपमा थप दुई युट्युबर पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed