ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते




दोलखामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार गौरीशङ्कर गाउँपालिका–४ भ्याकु गोर्पाङमा ना ६ त २७७५ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा भ्याकु बस्ने ३३ वर्षीय लीलाबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।




गोर्पाङबाट ढुंगा लिएर भ्याकु जाँदै गरेको ट्याक्टर सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना हुँदा चार जना घाइते भएको र उनीहरु उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

पूर्वी नवलपरासीमा पल शाहको बयान मध्यरातसम्म

 

 

 

https://www.youtube.com/watch?v=oxWOBEYDoXo

 

 



सम्बन्धित
Loading...