स्थानीय तहको निर्वाचन मर्यादित बनाउन नवलपुरका राजनीतिक दल एक मत

नवलपुर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मर्यादित बनाउन नवलपुरका राष्ट्रिय मान्यता प्राप्त दलहरु एक मत भएका छन् ।   जिल्ला प्रशासन कार्यालय नवलपुरले जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको वैठकमा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।   बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रित वैठकमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, … Continue reading स्थानीय तहको निर्वाचन मर्यादित बनाउन नवलपुरका राजनीतिक दल एक मत