नवलपुरमा बस र ट्रक ठक्कर खाँदा श्रीमतीको निधन, श्रीमान सहित ३ जना घाइते

  नवलपुर । पूर्वी नवलपरासीमा आज विहान बस र ट्रक एक आपसमा ठक्कर खाँदा १ जनाको निधन भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।   अस्थायी प्रहरी पोष्ट दलदलेका अनुसार आज विहान पूर्वी नवलपरासीको देवचुली नगरपालिका १५ धौलागिरी चोकमा काठमाडौंबाट बुटवल आउँदै गरेको लु १ ख ४३१९ नम्बरको बस र बिपरित दिशाबाट … Continue reading नवलपुरमा बस र ट्रक ठक्कर खाँदा श्रीमतीको निधन, श्रीमान सहित ३ जना घाइते