पल विरुद्ध १२ देखि १४ बर्ष कैद र ४ लाख क्षतिपूति मागदावी सहित नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता

रामकुमार श्रेष्ठ नवलपरासी, ३ फागुन । पल शाह विरुद्ध नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता भएको छ । पूर्वी नवलपरासीको गैडाकोटको गैडाकोट रिसोर्टमा मादक पदार्थ सेवन गराई नाबालिका पटक पटक करणी गरेको आरोपमा पल शाह विरुद्ध नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता भएको स्रोतले जनाएको छ ।   जिल्ला सरकारी वकिलको कार्यालय नवलपुरले पल शाह विरुद्ध अभियोग … Continue reading पल विरुद्ध १२ देखि १४ बर्ष कैद र ४ लाख क्षतिपूति मागदावी सहित नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता